अब ६८ वर्षमै वृद्धभत्ता पाइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरको घटाएको छ। संसद्मा आव २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदै ६८ वर्ष बनाएको बताए ।

अहिले ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन्। यस्तै, अर्थमन्त्री शर्माले उमेर पुगेपनि वृद्धभत्ता नलिने घोषणा गर्नेहरुलाई सम्मान गरिने पनि बताए।

Recent Comments

No comments to show.