उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले  आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षका लागि जग्गा लिजमा दिने भएको छ ।

स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो ।

Recent Comments

No comments to show.