कृषि मन्त्रालयका लागि रु.५५ अर्ब ९७ करोड बजेट विनियोजन,कृषि उत्पादनका लागि रु.१० अर्ब

कृषि मन्त्रालयका लागि रु.५५ अर्ब ९७ करोड बजेट विनियोजन,कृषि उत्पादनका लागि रु.१० अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सं

सदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई विशेष केन्द्रमा राखेर सो बराबरको बजेट विनियोजन गरिएको बताए ।

जसअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, कृषि उपजको निर्यातमा प्रोत्साहन, आयातमा कडाई, मल खरिदमा सहजीकरणलगायतका बिषयहरु समेटिएका छन् ।

त्यसैगरी सरकारले कृषि उत्पादनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । साथै आगामी आर्थिक बर्षलाई कृषि उत्पादन बर्षको रुपमा मनाउने घोषण गरेको छ ।

Recent Comments

No comments to show.