१२ वर्षीया बालिका बलात्कार गरेका आरोपमा ५९ वर्षीय पुरूष पक्राउ

१२ वर्षीया बालिका बलात्कार गरेका आरोपमा ५९ वर्षीय पुरूष पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक ५९ वर्षीय पुरूष पक्राउ परेका छन् ।

बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रूकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Recent Comments

No comments to show.