धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणनाअनुसार, उनले २६ हजार ४४३ मत पाए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार १४६ मत पाए।

त्यस्तै, उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार नन्दकला राना निर्वाचित भएकी छन्। उनीे गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयर बनेकी हुन्।

Recent Comments

No comments to show.