विदुर ११ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम लामा विजयी

विदुर ११ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाबुराम लामा विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । विदुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर ११ को  अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वावुराम लामासहित सिंगो प्यानल नै विजयी भएको छ । 

प्राप्त अन्तिम परिणामअनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्र वहादुर प्याकुरेललाइ २१५ मतान्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार लामाले ९५६ मत प्राप्त गर्दा कांग्रेसका प्याकुरेलले ७४२ मत प्राप्त गरेका छन् । 

Recent Comments

No comments to show.