एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित

एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ मा एमाले नेतालाई पराजित गर्दै नेपाली कांग्रेसका नेता अर्पण पोखरेल विजयी भएका हुन्।

निकट्तम प्रतिस्पर्धी एमालेका भानुभक्त सापकोटालाई ८ सय ६८ मतले पराजित गर्दै पोखरेल वडाध्यक्षमा विजयी भएका हुन् ।

पोखरेलले २ हजार ५ सय १ मत पाए भने सापकोटाले १ हजार ६ सय ३३ मत मात्र पाए ।

Recent Comments

No comments to show.