काठमाडौं मंगलबारका लागि नेपाली बाजरमा छापावाल सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया