विजयउत्सव मनाउँदै गर्दा वडा सदस्यको मृत्यु

विजयउत्सव मनाउँदै गर्दा वडा सदस्यको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा । विजय उत्सवको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका एक जनप्रतिनिधिको ज्यान गएको छ।

धनकुटाको चौबिसे गाउँपालिका-२ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको ज्यान गएको हो।

मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए। बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल विराटनगर भर्ना गरिएको थियो।

Recent Comments

No comments to show.