नुवाकोटमा अग्रता बढाउँदै राजन श्रेष्ठ, पछि पर्दै गएका संजु पण्डितको मत कति ?

नुवाकोटमा अग्रता बढाउँदै राजन श्रेष्ठ, पछि पर्दै गएका संजु पण्डितको मत कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठले अग्रता बढाउँदै लगेका छन् । २ हजार ९७३  मत गणना हुँदा  श्रेष्ठले १४२७ मत र सन्जु पन्डितले १११५ मत पाएका छन । 

मेयर पदमा नेपाली कांग्रेसका राजन श्रेष्ठ एमालेका संजु पण्डित भन्दा ३१२ मतले अघि छन् ।

सुरुदेखि नै नुवाकोटमा श्रेष्ठले अग्रता बनाउँदै आएका थिए ।

यस्तै उपमेयर तर्फ अम्बिका नेपाल ९८८ मत , प्रभा बोगटी ९८१ मत मत पाएका छन । उपमेयरमा एमालेकी अम्बिका नेपाल माओबादी केन्द्रकि प्रभा बोगटी भन्दा ७ मत मात्रले अगाडी छिन् ।लिएका हुन् ।

Recent Comments

No comments to show.