काठमाडौं । विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकबाट सहमति जुटेपछि महानगरपालिकाको मतगणना सुरु भएको छ।
विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापा उम्मेदवार छन्।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया