मनाङको चामे गाउँपालिका-५ मा गोला प्रथाबाट एमाले उम्मेदवार विजयी

मनाङको चामे गाउँपालिका-५ मा गोला प्रथाबाट एमाले उम्मेदवार विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङको चामे गाउँपालिकाको वडा नं. ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् । 

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । 

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका हुन्।

Recent Comments

No comments to show.