नुवाकोटको म्यागङ–१ मा कांग्रेस उम्मेदवार तामाङको प्यानल नै विजयी

नुवाकोटको म्यागङ–१ मा कांग्रेस उम्मेदवार तामाङको प्यानल नै विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार जिमबहादुर तामाङ ९४ मत ल्याएर  विजयी भएका हुन् ।

उक्त वडामा तामाङको प्यानलै विजयी भएको मतदान अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

Recent Comments

No comments to show.