दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने अपेक्षा

दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने अपेक्षा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन् ।

महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्न आवश्यक तयारीका साथ लाग्न निर्देशन दिएका छन् ।

भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकको सफल कार्यकालको शुभकामना व्यक्त गरे । a

Recent Comments

No comments to show.