पाँच हजार शिक्षक दरबन्दी माग गरेका छाैं, आयोगबाट पहल सुरु भइसक्याे : शिक्षामन्त्री

पाँच हजार शिक्षक दरबन्दी माग गरेका छाैं, आयोगबाट पहल सुरु भइसक्याे : शिक्षामन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच हजार शिक्षक दरबन्दी माग गरेको बताएका छन् ।

यसका लागि शिक्षक सेवा आयोगबाट पहल सुरु भइसकेको मन्त्री पौडेलको भनाइ छ । उनले अस्थायी शिक्षकको दरबन्दी मिलान र सम्भव भएसम्म विद्यालय मर्ज गरेर क्रमशः मिलाउने प्रस्ताव गरेको बताए । 

Recent Comments

No comments to show.