काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ ।
स्थानीय तहको निर्पाचन आगामी वैशाख ३० गते हुँदैछ ।
प्रतिक्रिया