गाडीभाडा बढ्यो: अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

गाडीभाडा बढ्यो: अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बागमती प्रदेश सरकारले बैशाख  १ गतेदेखि लागू हुने गरेर  भाडा बढाएको हो ।

जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३३  रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

५ किलोमिटर दुरीसम्मको भाडा २० कायम गरिएको छ भने १० किलोमिटरसम्म २५ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १८ रुपैयाँ लिँदै आएका थिए ।

Recent Comments

No comments to show.