नेपाल प्रहरीका पाँच डीएसपीको काज सरुवा,हेर्नुहोस् को कहाँ ?

नेपाल प्रहरीका पाँच डीएसपीको काज सरुवा,हेर्नुहोस् को कहाँ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीका पाँच जना डीएसपीको काज सरुवा गरिएको छ। 

महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ। इलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र इप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Recent Comments

No comments to show.