सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सूनको मूल्य चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको मूल्य तोलामा चार सयले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ।

Recent Comments

No comments to show.