२०७९ सालमा शनिबार बाहेक बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कति दिन बिदा ? (सूचीसहित)

२०७९ सालमा शनिबार बाहेक बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कति दिन बिदा ? (सूचीसहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आगामी वर्ष २०७९ सालमा बैंक तथा वित्तीय संस्थाहरु शनिबार बाहेक ४४ दिन बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बिदा सूची अनुसार २०७९ सालमा शनिबार बाहेक ४४ दिन बैंक बन्द हुने भएका हुन् ।

राष्ट्र बैंकका अनुसार विभिन्न ३४ प्रकारका चाडपर्व, दिवस तथा महोत्सवका कारण ४४ दिन बैंकका कर्मचारीलाई बिदा हुने छ ।  ५२ दिन शनिबार गरी कुल ९६ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।

वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बै‌ंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

Recent Comments

No comments to show.