सुन,चाँदीको भाउमा गिरावट,कतिमा हुदैछ कारोबार ?

सुन,चाँदीको भाउमा गिरावट,कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यसदिन तेपावी सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँका कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।

Recent Comments

No comments to show.