प्रतिनिधिसभाको अर्काे बैठक आइतबार

प्रतिनिधिसभाको अर्काे बैठक आइतबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ (आइतबार) गते बस्ने भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुण २२ गते पुनःप्रतिनिधि सभाको बैठक बस्ने जानकारी दिँदै आजको प्रतिनिधिसभा बैठक सकिएको जानकारी दिए । 

Recent Comments

No comments to show.