सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका नेताहरुको सहभागी रहनेछ । प्रतिनिधिसभको बैठक बस्नुअघि गठबन्धनको बैठक बस्न लागेको हो । आज दिउँसो एक बजे प्रतिनिधि सभको बैठक बस्दैछ। बैठकमा एमसीसी अनुमोदन गर्ने बिषयमा छलफल शुरु गर्ने कार्यसूची रहेको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएका छन् । 

Recent Comments

No comments to show.