सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा १ हजार ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

Recent Comments

No comments to show.