माओवादी केन्द्रका नेताहरू बिहानैदेखि आन्तरिक छलफलमा

माओवादी केन्द्रका नेताहरू बिहानैदेखि आन्तरिक छलफलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि खुमलटार डाके पछि शिर्षनेताहरु खुमलटार पुगेका छन् ।

एमसीसी र सत्ता गठबन्धनबारे छलफल गर्न बैठक डाकिएको बुझिएको छ।

‘कांग्रेस जसरी पनि एमसीसी पारित गराइछाड्ने प्रयासमा रहेकाले हाम्रा मन्त्रीलाई फिर्ता बोलाइहाल्ने वा पर्खिने भन्ने विषयमा पनि साथीहरू बोलिरहनुभएको छ’ एक नेताले भने । यथास्थितिमा एमसीसीसँगको सम्झौतालाई समर्थन नगर्ने निर्णय गरेकाले माओवादी केन्द्र, कांग्रेससँग अलग्गिनुपर्ने दबाब प्रचण्डमाथि छ ।

Recent Comments

No comments to show.