बीमा समितिले माग्यो २८ कर्मचारी, कुन कोटामा कति ?

बीमा समितिले माग्यो २८ कर्मचारी, कुन कोटामा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ।

समितिले शुक्रबार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो। लाेकसेवाबाट प्राप्त सहमति अनुसार समितिले ती पदका लागि याेग्यता पुगेका इच्छुक नेपालीबाट निवेदन दिन सूचना जारी गरेकाे जनाएकाे छ ।

चैत १३ गतेसम्म निवेदन दिन सकिने अन्तिम समय ताेकिएकाे छ। थप १ हप्तामा दाेब्बर दस्तुर दिएर निवेदन दिन सकिने पनि कम्पनीले जनाएकाे छ।


Recent Comments

No comments to show.