२४ घण्टामा थपिए ३१८ जना संक्रमित, १ जनाको निधन

२४ घण्टामा थपिए ३१८ जना संक्रमित, १ जनाको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ७ हजार ७४३ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

आज ५६२ जना डिस्चार्ज  हुँदा यो अवधिमा १ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको मन्त्रालयले जनाएको छ ।

Recent Comments

No comments to show.