रोशन वलीको लोकदोहरी गीत ‘साइनो’ सार्वजनिक (भिडियाेसहित)

रोशन वलीको लोकदोहरी गीत ‘साइनो’ सार्वजनिक (भिडियाेसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  रोशन वलीको लोकदोहरी गीत  ‘साइनो’ सार्वजनिक भएको छ ।

सार्वजनिक लोकदोहरी गीतको भिडियोमा  मोडल अन्जु सुनार र  दिनेश मुस्कानको अभिनय रहेको छ । प्रेमिल कथालाई समेटेको उक्त गितमा रोशन वली र रियुशा स्याङ्तानको स्वर रहेको छ ।

दिनेश मुस्कानले सम्पादन गरेको भिडियोमा गीतमा शव्द, संगीत रोशन वली स्वंमको रहेको छ। 

यस्तै भिडिओसहित सार्वजनिक गीत रोशन वलीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Recent Comments

No comments to show.