उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक वलि पुरस्कृत

उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक वलि पुरस्कृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक हरी वलि पुरस्कृत भएका छन । 

विभागीय नीति निर्देशन बमोजिम प्रहरीको कामकारवाहीलाई परिमाणमुखी र व्यवसायिक ढंगबाट उच्च मनोबलका साथ २०७८ बैशाख २ गते देखी फागुन ५ गते सम्म अनुसन्धान अधिकारीको हैसियतले गरेको कामको उच्च मुल्यांकन कदर गर्दै उनी पुरस्कृत भएका हुन।

घटनाको सफल अनुसन्धान गर्नुका साथै आफुलाई तोकिएको जिम्मेवारी ईमान्दारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको कामको उत्कृष्ट मुल्यांकन गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेले प्रमाणपत्र र  नगदसहित वलिलाइ पुरस्कृत गरेका हुन ।

Recent Comments

No comments to show.