ढुंगेअड्डामा भेटिएका शंकास्पद वस्तु निस्क्रिय पारियो

ढुंगेअड्डामा भेटिएका शंकास्पद वस्तु निस्क्रिय पारियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा फेला परेको शंकास्पद वस्तु निस्क्रिए पारिएको छ । 

सडक पेटीमा भेटिएका दुईवटा वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

 

Recent Comments

No comments to show.