एमसीसीविरूद्ध नारायणकाजी श्रेष्ठ सडकमा

एमसीसीविरूद्ध नारायणकाजी श्रेष्ठ सडकमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। अमेरिकी मिलेनियम च्यालन्ज कर्पोरेसन एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सडकमा उत्रिएका छन् ।

नेता श्रेष्ठ  नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका हुन् । उनी पार्टी निकट भ्रातृ संगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा भएका हुन् ।

Recent Comments

No comments to show.