काठमाडौं । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट (आज) बुधबार गरिने भएको छ ।
कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३:३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ ।
कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो ।
प्रतिक्रिया