मुख्यमन्त्री पाण्डेका सयदिने उपलब्धिमा सार्वजनिक बिदा पनि, यस्ता छन् ६७ बुँदा (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री भएको  एक सय दिन पुगेको छ ।

आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा उल्लेख गरेका छन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।