सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा

सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते देशभर नै सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

सोमवार नै वाग्मती प्रदेश सरकारले पनि सोनाम ल्होछारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन्। यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गरिँदैछ।

Recent Comments

No comments to show.