रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेललाई नियुक्त गरेको छ।

गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा पोखरेललाई नियुक्ती गर्न छनोट गरेकोमा बीमा समितिबाट माघ ७ गते स्वीकृति पाएकाले आज (बिहीवार) देखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ । 

पोखरेल विगतमा आईएमई लाईफ इन्स्योरेन्समा कामु सीईओ, सूर्या लाइफमा डेपुटी सीईओसमेत भएर काम काम गरिसकेका व्यक्ति हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । 

Recent Comments

No comments to show.