प्रचण्डको प्रतिवेदनमा राम कार्कीको पूरक प्रस्ताव (पूर्णपाठ)

प्रचण्डको प्रतिवेदनमा राम कार्कीको पूरक प्रस्ताव (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा ‘केही पूरक, केही नवीन धारणा’ प्रस्तुत गरेका हुन् ।

मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुने उनको तर्क छ ।

“संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो, तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन । अर्थात्, मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुनेछ,” उनले भनेका छन् ।

पूर्णपाठ पढ्नोस्–

Recent Comments

No comments to show.