निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन

निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । 

सोमबार शिक्षक सेवा आयोगका पदाधिकारीहरूको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।

‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ मन्त्रीले भने, ‘यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’

Recent Comments

No comments to show.