काठमाडौंका प्रहरी प्रमुख फेरिए

काठमाडौंका प्रहरी प्रमुख फेरिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी काठमाडौंका प्रमुखको रूपमा शुक्रबार हाजिर भएका हुन् । 

Recent Comments

No comments to show.