काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
९०० मतगणनामा
गगन कुमार थापा ५५९
विश्व प्रकाश शर्मा ३५७
प्रकाश शरण महत २९७
प्रदिप पौडेल ३००
मिनेन्द्र रिजाल १५३
राजाराम कार्की ३१
प्रतिक्रिया