गुगल र फेसबुकलाई चुनौती दिँदै भिओनले ल्यायो डिजिटल आइडी प्रमाणीकरण सिस्टम

गुगल र फेसबुकलाई चुनौती दिँदै भिओनले ल्यायो डिजिटल आइडी प्रमाणीकरण सिस्टम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसियन टेलिकम अपरेटर भिओनले युएस टेक्नोलोजीलाई चुनौती दिँदै डिजिटल डाटा अथेन्टिकेशन सिस्टम सार्वजनिक गरेको छ ।

जसले मोवाइलको गोपनीयताको सुरक्षा गर्दै लगइनलाई सहज बनाउने छ ।

यो नयाँ उपकरणले प्रयोगकर्तालाई छुट्टै पासवर्ड प्रयोग गरेर वा गुगल वा फेसबुकका अट्याच गर्नुको सट्टा आफ्नो फोन नम्बर, वान टाइम पासवर्ड ओटीपी अथेन्टिकेशन प्रयोग गरेर रिटेल वा बैंकिङ वेबसाइट लगइन गर्न अनुमती दिन्छ ।

भिओनले विभिन्न ९ ओटा देशमा रहेका आफ्ना २१२ मिलियन ग्राहकहरुलाई ९ महिनाको परीक्षण गर्न चाहन्छ ।

कम्पनीले सबैभन्दा बढी १ दशमलव २ मिलियन मासिक सक्रिय ग्राहक भएको रुसमा परीक्षण गरिसकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टेरजीओग्लुका अनुसार हाल अल्फाबेट्सको गुगल तथा फेसबुकले उपलब्ध गराएको पासवर्डको विकल्प हो ।

हामीले मानिसहरुलाई उनीहरुको टेलिफोन नम्बर प्रयोग गर्न अनुमती दिएर यी सबै अन्तरक्रियालाई सरल बनाउने नयाँ अवसर पाएका छैनौं । हामीले व्यक्तिगत सूचनाहरु जानकारी सहित प्रमाणहरु टोकनाइज गछौं। जुन साझा गर्न आवश्यक हुदैनन् ।

-रोयर्टसबाट अनुवाद

Recent Comments

No comments to show.