काठमाडौं । पछिल्लो समय सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा १० करोड बराबरको १० लाख कित्ता र साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन लागि मंसिर २० गते निवेदन दिएका हुन ।
सुपरमाई हाइड्रोपारको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।
प्रतिक्रिया