डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डाइनामिक कम्बो प्याक’

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डाइनामिक कम्बो प्याक’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक अन्तर्गत ४० एमबिपिएस इन्टरनेट बार्षिक मात्र रु १२ हजार ९९९ मा ल्याएको छ । 

जस अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन् । यो सुविधा २५ एमबिपिएस वार्षिक रु ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । 

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएसदेखि १०० एमबिपिएससम्म उपलब्ध छन् ।

Recent Comments

No comments to show.