त्रिवि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला

त्रिवि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ। 

त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो।

शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि  खुला  गरिएको विषयमा इच्छुक विद्यार्थीहरूले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अविलम्ब शुल्कमा आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।

Recent Comments

No comments to show.