Month: November 2021

दोहोरो अंकले घट्यो नेप्से, परिसुचक २७३३ अंक पुग्दा ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार

कांग्रेस मुख्यसचिव पौडेल र नेविसंघ पूर्वमहामन्त्री थापा महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर

तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। 

कांग्रेस महाधिवेशन : ललितपुर १ सभापतिमा थिङ विजयी

काठमाडौं । नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन्। विजयी थिङले

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ। आईसीसी महिला टी-ट्वान्टी विश्वकप

मौसम पूर्वानुमान: तीन प्रदेशमा हिमपातको संभावना

काठमाडौं । हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

काँग्रेस महाधिवेशन- विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौंका चार नाकाबाट एक महिनासम्म लगाइँदै छ कोरोनाविरुद्धको खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घाेषणा,प्रस्तुत गरे ११ आधार

भक्तपुर । नेकपा ९एमाले० का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने

Recent Comments

No comments to show.