सम्झौताअनुसार काम नगर्ने चार कम्पनी कालोसूचीमा

सम्झौताअनुसार काम नगर्ने चार कम्पनी कालोसूचीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले तोकिएको समयमा काम नगर्ने चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन कम्पनीलाई एक वर्ष र एक कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू


Recent Comments

No comments to show.