सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।

विभागले सोमबार सूचना जारी गरी दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा असर परेको भन्दै कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने निर्णय गरेको हो ।

दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

Recent Comments

No comments to show.