काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १३ पैसा र विक्रिदर ११८ रुपैयाँ ७३ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १३८ रुपैयाँ १६ पैसा रहेको छ । राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १३७ रुपैयाँ २५ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा रहेको छ ।
त्यसैगरि, जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । यता, मलेरियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।
प्रतिक्रिया