काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट पाइने एकमुष्ट पुनर्कर्जाका लागि आवेदन खुलेको छ ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरेर आवेदन आह्वान गरेको हो ।
मंसिर १९ गतेसम्म आवेदन दिन सकिने सो पुनर्कर्जा पर्यटन, मनोरञ्जन, चलचित्रलगायत क्षेत्रका लागि घोषणा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्ता छन् मापदण्ड
प्रतिक्रिया