नुवाकोटमा कोरोना संक्रमण बढ्यो, ६४ जनाको परीक्षण गर्दा ५८ जना संक्रमित

नुवाकोटमा कोरोना संक्रमण बढ्यो, ६४ जनाको परीक्षण गर्दा ५८ जना संक्रमित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटमा कोरोना संक्रमण बढेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ३४ जना पुरुष र २४ जना महिला गरी  ५८ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ ।

६४ जना मध्ये ५५ जनाको पीसीआर र ३ जनाको एन्टिजेन परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थपिएका मध्ये सबैभन्दा धेरै विदुर नगरपालिकामा ३६  जना रहेका छन् । बेलकोटगढी नपामा ३ जना रहेका छन् ।  यो सहित नुवाकोटमा संक्रिय संक्रमितको संख्या ७६ जना पुगेको छ ।

Recent Comments

No comments to show.