काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको हो ।
बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया